एन्फाले नेपाली राष्ट्रिय खेलाडीको तलब १२ हजार बढाएर मासिक ३० हजार बनाउने
barnanmedia.com · Tue Aug 27 21:38:59 UTC 2024
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय खेलाडीको तलब बढाउने निर्णय गरेको छ।
मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० हजार बनाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)