कांग्रेस महाधिवेशनको तेस्रो दिन : आज के–के हुँदैछ ?
ratopati.com · Mon Oct 05 18:56:52 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)