व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन हाना
nagariknews.nagariknetwork.com · Tue Aug 04 05:09:40 GMT 2026

लाजिम्पाटमा हाना वेलनेस एण्ड स्पा सेन्टर सञ्चालनमा आएको छ। डेढ करोड बढीको लगानीमा हाना वेलनेस सेन्टर सञ्चालनमा आएको हो।
लाजिम्पाटस्थित केजी टावरको छैठौ तलामा वेलनेस सेन्टर सुरु भएको हो। ज्याकुजी (अर्थात तातो पानीमा बस्ने), साउना, स्टीम र मसाज थेरापीसहितको वेलनेस सञ्चालनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)