डी मारियाको तीघ्रामा कोपा अमेरिका ट्रफीकै ट्याटू
kalakarmi.com · Mon Jul 19 00:56:12 GMT 2021
काठमाडौं– अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो शरीरमा एउटा ट्याटू थपेका छन् ।
कोपा अमेरिकाको उपाधि जितेपछि डी मारियाले तीघ्रामा ट्रफीकै ट्याटू खोपेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)