डब्लुएचओले भन्यो– नेपाललाई आपत्कालीन सहयोग आवश्यक पर्यो
nayapatrikadaily.com · Sun May 16 00:21:00 GMT 2021
नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको डब्लुएचओको निष्कर्ष छ ।
नियमित प्रेस सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोसले भारतसँग नेपाललगायत देशमा संक्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका छन् । यो समस्या सम्बन्धित देशको भन्दा ठूलो भएकाले डब्लुएचओको तर्फबाट सबैखाले सहयोग हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)