नेकपा एसका अध्यक्ष नेपाल आफैले पदाधिकारी निर्वाचनमा प्यानल बनाएकाे सुलासा, रामकुमारी र बिरोध खतिवडामाथि गम्भीर घात
barnanmedia.com · Tue Aug 27 21:44:34 UTC 2024

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैले पदाधिकारी निर्वाचनमा प्यानल बनाउनु भएको रहष्य खुलेको छ । रामकुमारी झाक्रीसहित ४ दर्जन उम्मेदवारको नाम काटेर माधवले चिट बाँडेको भेएिपछि उहाँले प्यानल बनाउनु एको तथ्य उजागर भएको हो ।
नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटव्युरो सदस्यको निर्वाचनका लागि आज मतदान भएको हो । मतदानको बेला माधव सुमहले आफ्नो समुहको भन्दै लिस्ट बाँडिएको छ । ३४४ जना केन्द्रीय कमिटी सदस्यले गर्ने मतदानमा समेत फरक फरक चिट बाँडिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)