दसैँ लक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव’
ratopati.com · Mon Oct 05 19:08:25 GMT 2026

बुटवल । नजिकिँदो दसैँ पर्वलाई लक्षित गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
घटस्थापनाको पूर्वसन्ध्यामा असोज २४ र २५ गते भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म महोत्सव सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)