भिडियोमा हेर्नहोस् घानीले देश छाड्दा देखिएको दृश्य
dcnepal.com · Sun Aug 15 17:09:09 GMT 2021
काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन्।
प्राप्त समाचारअनुसार शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छोडेर ताजिकिस्तान गएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)