मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

farakdhar.com · Thu Jul 07 00:53:22 GMT 2022

घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली क्रिकेट टिम ८३ रनले पराजित भएको छ । ​गएराति सम्पन्न खेलमा हार बेहाेरेसँगै नेपालले सिरिज पनि १–० ले गुमाएकाे छ ।

१८९ रनकाे लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्याे । नेपालका कुनै पनि ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । टाेलीका लागि देव खनालले सर्वाधिक २६ रनकाे याेगदान दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)