अमेरिकी मध्यावधि निर्वाचनमा प्रतिस्पर्धा
deshsanchar.com · Mon Oct 05 16:48:18 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि काङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनले उनको प्रशासनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)