भन्सार छलीका सामान बरामद
ratopati.com · Mon Oct 05 19:15:22 GMT 2026

पर्सा । प्रहरीले रु १० लाख छ हजार ७६० बराबरका भन्सार छली गरी ल्याइएका मोबाइल, शृङ्गारका सामान र स्याउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका मोबाइल चार थान, कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको हो । ती सामानको मूल्य रु पाँच लाख ५२ हजार २१० बराबर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)