सर्वोच्चको फैसलापछिमा केसी र रोशन खनालविरुद्ध नाराबाजी
barnanmedia.com · Tue Aug 27 22:02:31 UTC 2024

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एनआरएनएका अध्यक्षको भूमिकामा कामकाज गर्दै आएका डा बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल सहभागी एक कार्यक्रममा नाराबाजी भएको छ ।
अल्डरसटमा आयोजित एक कार्यक्रममा एनआरएनए यूकेका प्रेम गाहा मगर समर्थकले डा बद्री केसी र रोशन खनालविरुद्ध नाराबाजी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)