मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चोटपीडित मछिन्द्रको जित

ekantipur.com · Wed Mar 15 01:06:50 GMT 2023

काठमाडौँ — मोफसलमा आयोजित गोल्डकपहरूलाई नेपालमा ‘प्रि–सिजन’ मान्न सकिन्छ । किनकि राजधानीमा लिग सुरु हुनुअघि यहाँका क्लबहरू मोफसलका नकआउट प्रतियोगिता खेल्न व्यस्त हुन्छन् । यस्तो परम्पराले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० अघि पनि निरन्तरता पायो ।

खेलाडीहरू यतिसम्म व्यस्त हुन्छन् कि उनीहरूले प्रत्येक दिन प्रतिस्पर्धात्मक खेल खेल्नैपर्छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले यसपालि त्यस्तै गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)