मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा

ratopati.com

नेदरल्याण्डले बेल्जियममाथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)