मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको अभ्डिभ्का शहर कब्जा गर्ने अन्तिम तयारीमा रुसी सेना?

nepallive.com · Wed Feb 07 00:57:30 GMT 2024

कियभ – रुसी गोलीबारी र घुसपैठको सामना गरिरहेको पूर्वी युक्रेनको अभ्डिभ्का शहरको केही भाग ‘गम्भीर’ स्थितिमा रहेको एक स्थानीय अधिकारीले बताएका छन्।

रुसले अक्टोबरमा अभ्डिभ्कामाथि कब्जा गर्नका लागि नयाँ सिराबाट प्रयास गरेको छ। शहरको ३ तिरबाट सैनिकहरूले युक्रेनीहरूलाई फिर्ता पठाउन बाध्य गर्नका लागि लगातार तोपद्वारा हमला गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)