लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन
onlinekhabar.com · Tue Sep 28 01:03:57 GMT 2021
१२ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।
जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)