पहिरोले खोसेको जलेश्वरवासीको सपना
ratopati.com · Mon Oct 05 20:05:16 GMT 2026

म्याग्दी । बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् ।
म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोबाट थप चपेटामा परेको थियो । बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)