मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अक्सिजन खरिद गर्न १४ वटा अस्पताललाई ५/५ लाख रुपैयाँ दिइने

deshsanchar.com · Thu Apr 29 14:55:13 GMT 2021

जनकपुरधाम– प्रदेश २ सरकारले अक्सिजन सिलिन्डर भण्डारण गर्न प्रदेशभरका प्रत्येक अस्पताललाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

कोरोनाको दोस्रो लहरमा अक्सिजनको आवश्यकता सबैभन्दा बढी देखिएकाले प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिन्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)