खाँदबारीमा लाखे नाच
nepalsamaya.com · Thu Aug 24 00:05:00 GMT 2023
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेवार समुदायले प्रदर्शन गरेको लाखे नाच। लाखे नाच नागपञ्चमीदेखि सुरु भएर कृष्ण जन्माष्टमीमा समापन गरिन्छ। तस्बिर : भविन कार्की/रासस
प्रकाशित: Aug 24, 2023| 05:50 बिहीबार, भदौ ७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)