नारायणकाजीले भने-यो खुसीयाली मनाउने बेला होइन
nepalkhabar.com · Mon Jul 19 00:25:21 GMT 2021
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरेका छन्।
संसदबाट विश्वासको मत प्राप्त गरेका कांग्रेस सभापति देउवालाई आइतबार राति सामाजिक सञ्जाल मार्फत् बधाइ दिँदै नेता श्रेष्ठले अहिलेको परिस्थितिमा खुसीयाली मनाउने भन्दा पनि जिम्मेवारी बोध गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)