मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

setopati.com · Sat Jul 24 01:45:00 GMT 2021

आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन्।

पानी पार्ने न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)