मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा तत्काल सहायता नपुगे १० लाख बालबालिकाको ज्यान जाने खतरा

Ujyaaloonline.com · Mon Oct 11 01:08:27 GMT 2021

काठमाण्डाै - अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताउनु भएको हो । उहाँले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गर्नु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)