प्रचण्डमाथि बाबुरामको धारावाहिक प्रहार, आज अलिक कडै लेखे
reportersnepal.com · Fri Jul 05 16:42:04 UTC 2024
काठमाडौं, २१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा बहमुत गुमाउँदापनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएकोमा आक्रोश पोखेका छन् । उनले प्रचण्डको व्यवहारबाट आम जनता नै लज्जित भैसकेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)