तनहुँमा चितुवा मृत फेला
hamrakura.com · Tue Feb 22 00:00:00 GMT 2022
तनहुँ । तनहुँमा चितुवा मृत अवस्थामा फेला परेको छ । व्यास नगरपालिका वडा नं. ८ बर्लाचीमा सोमबार बिहान भाले वयस्क चितुवा मृत अवस्थामा फेला सवडिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
सवडिभिजन वन कार्यालयका प्रमुख नारायण कोइरालाका अनुसार भाले प्रजातिको चितुवा मृत अवस्थामा फेला परेको हो । भीरबाट लडेर वा आपसी द्वन्द्वका कारण चितुवाको मृत्यु भएको हुन सक्ने उनको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)