नेसन्स लिगमा फ्रान्सको सानदार पुनरागमन जित, बेल्जियम ४–१ ले पराजित
ratopati.com · Mon Oct 05 20:43:41 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले बेल्जियममाथि ४–१ गोलअन्तरको सानदार पुनरागमन जित दर्ता गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियम फराकिलो हार बेहोर्न बाध्य भयो।
प्रतिस्पर्धात्मक खेलको ३५ औँ मिनेटमा डोडी लुकेबाकियोले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको फ्रान्सले दोस्रो हाफको अन्त्यतिर आक्रामक खेल प्रदर्शन गर्दै १४ मिनेटको अन्तरालमा लगातार चार गोल फर्कायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)