स्मार्टफोन ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र चार्ज गर्ने नियम कति उपयोगी छ ?
ictsamachar.com

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरूबीच लामो समयदेखि एउटा सामान्य सल्लाह चल्दै आएको छ, फोनको ब्याट्रीलाई राम्रो अवस्थामा राख्न २० प्रतिशतदेखि ८० प्रतिशतको बीचमै चार्ज गर्नु राम्रो हुन्छ । धेरै मानिसहरूले यो नियमलाई कडाइका साथ पालना गर्छन् र आफ्नो फोनलाई कहिल्यै १०० प्रतिशतसम्म चार्ज नगर्ने बानी बसालिसकेका छन् ।
यो भनाइको आधारमा ब्याट्रीको लाइफ बढ्ने र यसको हेल्थ लामो समयसम्म राम्रो रहने विश्वास गरिन्छ । तर के यो नियम साँच्चै हरेक प्रयोगकर्ताका लागि लाभदायक छ ? यही प्रश्नको जवाफ खोज्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ