मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल मड्रिडको लगातार दोस्रो जित

pahilopost.com · Sun Aug 21 00:38:56 GMT 2022

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो।

खेलको १४ औं मिनेटमै करिम बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। तर, २३ औं मिनेटमा इआगो एसपासले गोल फर्काए, पेनाल्टीमै पाएको अवसर सदुपयोग गर्दै। त्यस्तै ४१ औं मिनेटमा लुक मोड्रिचले डेभिड अल्बाको पासमा २५ यार्डबाट टप कर्नरबाट गोल थप्दा पहिलो हाफमा मड्रिड २-१ गोलले अघि रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)