टर्कीलाई ३–१ ले हराउँदै इटाली दोस्रो स्थानमा उक्लियो
ratopati.com · Mon Oct 05 20:48:55 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा इटालीले टर्की ९तुर्किए० माथि ३–१ गोलअन्तरको महत्त्वपूर्ण जित दर्ता गरेको छ । यो जितसँगै इटाली समूह तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
खेलको २६औँ मिनेटमा जियानलुका स्कामाकाले गोल गर्दै घरेलु टोली इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछाडि परेको टर्कीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्यो । खेलको ६१औँ मिनेटमा अराल सिमशिरले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)