ओमानविरुद्ध नेपालको सहज जीत
lokaantar.com · Tue Jun 14 23:51:35 GMT 2022
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ ।
टेक्ससमा मंगलवार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)