मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा ब्युँतियो पोलिटब्युरो, १९ सदस्यीय सचिवालय, सबै सर्वसम्मत गर्ने निर्णय

nepalsamaya.com · Fri Nov 26 18:35:49 GMT 2021

काठमाडौं–

नेकपा एमालेमा पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टीको नवौं महाधिवेशनबाट गठित केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)