हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा
nepalkhabar.com · Thu Oct 26 15:40:16 GMT 2023
हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ।
अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)