मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वासको मतबारे मन्त्री र सांसदसँग मुख्यमन्त्री शाहको परामर्श

nepalpress.com · Mon Feb 27 16:15:26 GMT 2023

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अझै विश्वासको मत लिने समय निर्धारण गर्न सकेका छैनन् ।

माओवादी केन्द्रका केही सांसदहरू काठमाडौँ रहेका कारण उनले विश्वासको मत लिने बिषयमा निर्णय लिन नसकेका हुन् । त्यसैमाथि केन्द्रबाट पनि उनलाई शीर्ष नेताले विश्वासको मत लिने दिन बताएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)