अब बन्ने सरकारलाई असफल हुने छुट छैन: अध्यक्ष ओली
dcnepal.com · Fri Jul 05 17:15:23 UTC 2024

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उहाँले उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)