बैंकबारे आएका समाचार ‘भ्रामक र आधारहीन’, नियामकीय प्रावधानको पूर्ण पालना गरेको प्रभु बैंकको दाबी
nepalsamaya.com · Tue Aug 04 07:25:09 GMT 2026

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले आइतबार विज्ञप्ति जारी गर्दै यस्ता समाचारले बैंकको संस्थागत प्रतिष्ठा र सार्वजनिक विश्वासमा आँच पुर्याउने काम गरेको बताए।
विज्ञप्तिमा कर्मचारी सरुवा, कर्जा असुली प्रक्रिया र धितो लिलामी सूचनाजस्ता विषय बैंकिङको नियमित र कानुनसम्मत अभ्यास भएको उल्लेख छ। प्रमाणबिना यस्ता प्रक्रियालाई फरक ढंगले प्रस्तुत गर्नु पत्रकारिताको मर्म र व्यावसायिक आचारसंहिता विपरीत भएको बैंकको जनाएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)