एथर इनर्जीद्वारा पहिलोपटक सञ्चालन नाफा आर्जन, भारतको विद्युतीय सवारी बजारमा नयाँ फड्को
clickmandu.com · Tue Aug 04 07:26:30 GMT 2026

एजेन्सी । एथर इनर्जी लिमिटेड सञ्चालन नाफा रिपोर्ट गर्ने पहिलो प्योर–प्ले (विद्युतीय सवारीमा मात्र केन्द्रित) नयाँ युगको इलेक्ट्रिक स्कुटर निर्माता बनेको छ ।
सन् २०१३ मा स्थापित यस बेंगलुरुस्थित कम्पनीले जुन त्रैमासिकमा ०.८ प्रतिशतको इबिट्डा मार्जिन रिपोर्ट गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको –१५.७ प्रतिशतको तुलनामा १६ प्रतिशत विन्दुभन्दा बढीको उल्लेख्य सुधार हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)