अमेजनले ६० करोड डलर भन्सार शुल्क फिर्ता पायो, ग्राहकलाई पैसा बाँड्ने तयारी
clickmandu.com · Tue Aug 04 07:37:49 GMT 2026

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका धेरै थरी भन्सार शुल्कहरूलाई अवैध घोषित गरेपछि अमेजनले ६० करोड डलर फिर्ता पाएको खुलासा गरेको छ । कम्पनीले उक्त रकमको केही हिस्सा आफ्ना ग्राहकहरूलाई फिर्ता गर्ने अपेक्षा गरिएको बताएको छ ।
अमेजनका प्रमुख वित्तीय अधिकारी ब्रायन ओल्साभ्स्कीले कम्पनीको पछिल्लो अर्निङ कल (वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम) का क्रममा पहिलोपटक यसबारे विस्तृत जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)