काठमाडौँका दुई स्थानबाट करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी
ratopati.com · Tue Aug 04 07:44:29 GMT 2026

काठमाडौँ । काठमाडौँका छुट्टाछुट्टै दुई स्थानबाट करिब २१ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौँ महानगरपालिका-२६ सामाखुसी डेरा गरी बस्ने धादिङ सिद्धलेख गाउँपालिका-२ का ३० वर्षीय बिनोद अर्यालको कोठाबाट सोमबार दिउँसो चोरी भएको हो। उनको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ५ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)