मोरङमा जबरजस्ती करणी : मुख्य अभियुक्तसहित तीन जना पक्राउ
ratopati.com · Tue Aug 04 07:42:59 GMT 2026

मोरङ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-१० बस्ने ३८ वर्षीय डम्बर खतिवडालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
डम्बरले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)