कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु
baahrakhari.com · Fri Jul 05 17:34:00 UTC 2024

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
पातारासी–१ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)