मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियम मिचेर निगमको विदेशस्थित कार्यालय सरुवामा

ekantipur.com · Wed Sep 14 01:11:04 GMT 2022

काठमाडौँ — तालुक मन्त्रालयको निर्देशन लत्याउदै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले कानुन उल्लंघन गरेर आफू निकट कर्मचारी, ट्रेड युनियनका नेता र कनिष्ठ कर्मचारीलाई स्टेसन प्रमुख बनाउन खोजेपछि पुन: विवाद सुरु भएको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले विदेशस्थित निगमको विदेशस्थित स्टेसनमा सरुवा गर्ने विनियम नै उल्लंघन गरेको जनाउँदै ८ जना अधिकृतले सरुवा रोकको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष उजुरी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)