मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला गिरफ्तार

barnanmedia.com · Mon Oct 05 21:25:00 GMT 2026

अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।

सीएनएनका अनुसार ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको निगरानी गरेको तथा उनको तस्बिर तथा भिडिओ चीनमा पठाएको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)