मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको अफगानिस्तानको पहिलो जित

thahakhabar.com

काठमाडौं : अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा आइतबार अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको हो। अफगानिस्तानले पहिलो पटक इङ्ल्यान्डमाथि जित निकाल्यो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)