मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नयाँ खतरा देखिएपछि अमेरिकाले बेलायतबाट फिर्ता लग्यो आफ्ना सबै बमवर्षक विमान

barnanmedia.com · Mon Oct 05 21:35:00 GMT 2026

आइतबार देखिएको एउटा अज्ञात नयाँ खतराका कारण अमेरिकाले संयुक्त अधिराज्य (बेलायत) मा तैनाथ आफ्ना सबै लामो दुरीका बमवर्षक विमान फिर्ता लगेको छ।

सीएनएनका अनुसार ती विमान राखिएको बेलायती हवाई अड्डालाई निसाना बनाउने इरानको षड्यन्त्रमा सामेल भएको आरोपमा बेलायत सरकारले केही व्यक्तिलाई पक्राउ गरेको केही दिनपछि उक्त कदम चालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)