फेरि रेल्वे अध्यादेश ल्याउने सरकारको तयारी
farakdhar.com · Mon Nov 15 17:01:54 GMT 2021
सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।
यसअघि २०७८ वैशाखमा अघिल्लो सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पास नभएकाले सो अध्यादेश निष्क्रिय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)