कवि मनु मन्जिलको कविता वाचनसँगै सुरु भयो ‘काव्य श्रवण’
baahrakhari.com · Mon Jun 08 05:21:26 GMT 2026

काठमाडौं । गत शुक्रबार नेपालयस्थित कालिकास्थानको ‘आर’शालामा कवि मनु मन्जिलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘काव्य–श्रवण’ नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ ।
आरशालामा पलेँटी र पुस्तक कार्यक्रम गरिरहेको नेपालयले अब पोयट्री पनि थप गरेको छ । काव्य श्रवण कार्यक्रमका संयोजक कवि तथा आख्यानकार श्रवण मुकारुङका प्रश्नमा जवाफ दिँदै मनु मन्जिल कवितातिर अघि बढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)