मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजको विदेशी मुद्रा किनबेच दर

nepalkhabar.com · Thu Sep 02 23:35:55 GMT 2021

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि १ अमेरिकी डलरको खरिद दर नेपाली ११६ रुपैयाँ ६० पैसा र बिक्री दर ११७ रुपैयाँ २० पैसा तोकेको छ।

त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ रुपैयाँँ ९१ पैसा तोकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)