पोखरामा अवैध नदी उत्खनन गर्ने ५५ वटा गाडी नियन्त्रणमा
annapurnapost.com · Sun Jul 25 22:58:00 GMT 2021
पोखरा: अवैध रूपमा नदी उत्खनन गर्ने ५५ वटा सवारी साधन (टिपर र ट्याक्टर) लाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १९ पुरन्चौरबाट शनिबार ती गाडी नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)