रुसद्वारा युक्रेनमा लगातार आक्रमण, दैनिक ५ लाख गाडी गुड्ने २ पुलमा प्रहार
barnanmedia.com · Mon Oct 05 21:45:00 GMT 2026

रुसले युक्रेनको राजधानी किभमा लगातार चौथो दिन आइतबार ड्रोन प्रहार गरेको छ। हमला हरका प्रमुख पुलहरूलाई निसाना बनाएर गरिएको हो।
आइतबार बिहान, पिभ्निच्नी (उत्तरी) पुलमा लगातार दोस्रो दिन आक्रमण गरिएको हो, जसमा दुई जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)