रास्वपा केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
ratopati.com · Tue Aug 04 08:15:00 GMT 2026

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सम्पन्न भएको एक महिना ९ दिन पूरा भएको छ । तर हालसम्म रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन ।
साउन १३ गते बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा सांगठनिक व्यवस्थापन तथा मनोनयनसम्बन्धी कार्यसूची रहेको थियो । तर बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई वरिष्ठ नेतामा मनोनित गर्नेबाहेक पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गरेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)