एलपी ग्यास संघले भन्यो : एक महिनालाई पुग्ने ग्यास भएकाहरु लाइनमा नबस्नुहोला
nagariknews.nagariknetwork.com · Tue Aug 04 08:13:06 GMT 2026

एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै कटौती नभएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)